

-
काठमाडौं ।
उद्योग बाणिज्य महासंघको आगामी निर्वाचनमा दिनेश श्रेष्ठले उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् । जिल्ला नगर उपाध्यक्षमा श्रेष्ठले उमेदवारी दिने भएका हुन् । बिशौ बर्षदेखि उद्योग ब्यवसायमा संलग्न श्रेष्ठलाई उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको बैठकमा उमेदवारको रुपमा प्रोत्साहन गरिएको थियो । मंगलवार भएको वागमती प्रदेशको बैठकमा श्रेष्ठको उम्मेदवारीका बारेमा निक्र्यौल निकालिएको एक सदस्यले बताए ।

यस अघि प्रदेशको अध्यक्षसमेत रहेका श्रेष्ठ ब्यवसायीबीच लोकप्रिय ब्यक्ति पनि भएका कारण उहाँलाई जिल्ला नगर उपाध्यक्षमा प्रदेशकै तर्फबाट उमेदवारीको प्रस्ताव गरिएको बैठकमा सहभागी एक सदस्यले बताए ।
News Desk 0 response बुधबार, माघ १५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



