

-
काठमाडौं । ब्ल्याक हर्ष सुजको तर्फबाट दृष्टिविहीन एक युवालाई आर्थिक सहयोग गरिएको छ । कम्पनीका अध्यक्ष चीनबहादुर श्रेष्ठको अगुवाईमा संकलन गरिएको चार लाख ३८ हजार रुपैयाँ सिन्धुपाल्चोक तातोपानीका सेते शेर्पालाई प्रदान गरिएको हो ।

बिजी मल काठमाडौका अध्यक्ष बाशु गिरी र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले शेर्पालाई सहयोगको चेक हस्तान्तरण गरेका थिए । सिन्धुपाल्चोक तातोपानीका शेर्पा बैदेशिक रोजगारको शिलशिलामा दुवई गएकै बेला आँखा बिरामी भएर फर्किएका थिए । नेपालका बिभिन्न अस्पतालमा उपचार गरेपनि सन्चो नभएको र दुवै अाँखा गुमेपछि सहाराविहीन भएका थिए । सेतेका बुवा पनि मुटु बिरामी छन् । बाबु छोराकै उपचारमा पनि लार्खौ रुपैयाँ सकिएपछि उनीहरु खर्चबिहिन भएका थिए ।
शेर्पाको परिवारको आर्थिक अवस्था कमजोर देखेपछि ब्ल्याक हर्ष सुजका अध्यक्षको अगुवाईमा देउसी भैलो खेलेर केही रकम जम्मा गरिएको थियो । त्यसका साथै बिभिन्न दाताले पनि केही रकम शेर्पाको नाममा सहयोग गरेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघकबा अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । सहयोग पाएपछि शेर्पाले दातालाई धन्यवाद पनि दिएका थिए ।
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



