

-
कञ्चनपुर । भीमदत्त नगरपालिका कार्यालय परिसरमा निर्माण गरिएको बायोग्याँस प्लान्ट सञ्चालनमा आएको छ । बजार क्षेत्रको कुहिने फोहर सङ्कलन गरी प्लान्टमा ग्याास उत्पादन हुन थालेको छ ।
दैनिक कुहिने फोहर ग्याँसप्लान्टमा राखेर सात किलो ग्याँस दैनिक उत्पादन हुन थालेको छ । रु २० लाखको लागतमा निर्माण गरिएको बायोग्याँस प्लान्टमा कुहिने फोहरसँगै गाईबस्तुको गोवरको प्रयोग गरिँदै आएको नगरपालिकाका वन वातावरण विपद् व्यवस्थापन तथा फोहरमैला शाखाका प्रमुख पुष्पराज भट्टले बताउनुभयो । प्लान्टबाट उत्पादित ग्याँस कार्यालयका कर्मचारीको भान्सामा प्रयोग हुन थालेको छ ।
कार्यालय प्रमुखको निवास, बारुणयन्त्रका कर्मचारीको क्वाटर र नगरपालिका कार्यालयमा सञ्चालित क्यान्टिनमा ग्याँसको खपत भइरहेको जानकारी दिँदै शाखा प्रमुख भट्टले भन्नुभयो, “प्लान्टबाट पाइपमार्फत चुलोमा ग्याँस पुर्याइएको छ, यसबाटै खाना पाक्ने गरेको छ ।” रासस
News Desk 0 response बुधबार, पुस २३, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



