-
इटहरी । इटहरीको गोरखा डिपार्टमेण्ट स्टोरले ४० करोड रुपैया लगानीमा सुविधा सम्पन्न गोरखा होटल सञ्चालनमा ल्याउने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आगामी पुस १६ गतेदेखि सप्ताहव्यापी रुपमा उद्घाटन हुने सो होटल पूर्वी नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाले त्यसलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक बलराम आचार्यले बताए । होटल सञ्चालनले पूर्वी नेपालमा आउने स्थानीय तथा बाह्य पर्यटकलाई पनि सहयोग पुग्ने बताइएको छ ।
यही पुस १६ गतेबाट सञ्चालनको तयारी रहेको होटलको स्विट एक्ज्युकेटिभ, डिलक्ससहित ४२ कोठाबाट सेवा प्रदान गरिने बताइएको छ । रासस
News Desk 0 response सोमवार, पुस १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३

रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३