

-
काठमाडौं ।
सरकारका योजनामा बैंकका कर्मचारीले चासो नदेखाईएको पाईएको छ । त्यसोततामझामपूर्ण प्रचारका बीच सुरु गरेको सामाजिक सुरक्षा कोष योजनाले श्रमिक र रोजगारदातालाई भने आकषिर्त गर्न सकेको छैन । जसका कारण संगठित क्षेत्रका ९ लाख रोजगारदातामध्ये १२ हजार मात्रै कोषमा आबद्ध भएका छन् । यी संस्थाका जम्मा १ लाख ३३ हजार कर्मचारी योजनामा सूचीकृत छन् । रोजगारदाताको अरुचिका बीच नियामक निकाय नै सम्बन्धित संस्थाहरुलाई कोषमा जान निर्देशन दिादै छन् । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको साता बितिसकेको छ । तर बैंकका कर्मचारी भने खाईपाई आएको सुविधा कटौती हुनुका साथै बढी योगदान गर्ने र कम योगदान गर्नेले समेत एकै खालको सुविधा पाउने भन्दै विपक्षमा उभिएका छन् । कर्मचारीका अनुसार, उनीहरु अहिले तलबमा करिब ३६ प्रतिशत कर तिर्छन् । पछि सामाजिक सुरक्षा कोषबाट पेन्सन थाप्दा थप १५ प्रतिशत तिर्नुपर्ने भए दोहोरो मार पर्ने उनीहरुको भनाइ छ । साथै कोषमा जम्मा गरेको रकम नै गुम्ने जोखिम पनि उनीहरुले देखेका छन् । यी गुनासो सम्बोधन गर्न केही व्यवस्था हेरफेर गर्न तयार रहेको कोषको भनाइ छ । ६ वटा बैंकहरु भने यस योजनामा सामेल भइसकेका छन् । तर कोषले सबै क्षेत्रका श्रमिक र रोजगारदातालाई समेट्ने आकर्षक योजना ल्याउन नसकेको प्रष्ट छ । त्यसैले आशंका मेट्न र अव्यावहारिक व्यवस्थालाई संशोधन गर्न ढिलाइ गर्नुहुँदैन ।
News Desk 0 response बुधबार, पुस २, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३


