

-
काठमाडौं ।
मध्यभोटेकोशी जलबिद्युत आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटो सक्न दवाव दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भईरहेको १०२ मेघावाटको मध्यभोटेकोशी जलबिद्युत आयोजना सन् २०१३ मा सुरु भएको थियो । ०१६ मा सम्पन्न गर्ने लक्ष्य लिईएको यो आयोजनाको काम अहिलेसम्म पचास प्रतिशत पनि सम्पन्न भएको छैन । स्थानीय जनताको शेयर पनि रहेको यो आयोजना सम्पन्न ढिलाई हुँदा यहाँका वासिन्दालाई मर्का परेका कारण गाउँपालिकाको ध्यानाकर्षण भएको भोटोकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । उनले बिज्ञप्तिनै जारी गरेर जनताको सम्पत्तिले निर्माण हुने यस्ता आयोजना बन्न ढिलो हुँदा स्थानीयवासीको लगानीनै जोखिममा परेको बताएका छन् । काम सम्पन्न गर्नका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्दा पनि आयोजना पक्षले बिभिन्न वहान गरेर काम ढिलाई गरेको उनको भनाई छ ।
News Desk 0 response बिहिबार, चैत्र २१, २०७५
सुरुमा साढे १३ अरव रुपैयाँमा सम्पन्न गर्ने योजना रहेको यो आयोजनाको लागत अहिले २० अरव भन्दा माथि पुग्ने अनुमान गरिएको छ । यही गतीमा काम हुने हो आयोजनाको भविष्यनै अन्यौलमा परेको पौडेलको भनाई छ ।


सम्बन्धित शीर्षकहरु
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०