

-
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति मार्फत ७ सय ५३ वटै स्थानीय तहमा बाणिज्य बैंकका शाखा खोल्न निर्देशन दियो । जतिबेला २ सय ९६ स्थानीय तहमा मात्रै बाणिज्य बैंकका शाखा पुगेका थिए । त्यो निर्देशनअनुसार गत असारसम्म सबै स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुग्नु पर्दथ्यो तर, अहिलेसम्म जम्मा ७ सय ११ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । शाखा कार्यालय स्थापनाका लागि उचित भवन नपाएको, सडक नपुगेको र सञ्चारको सुविधा नभएको भन्दै बैंकहरुले अहिलेसम्म ४२ स्थानीय तहमा शाखा खोल्न आनाकानी गरेका छन् ।
ग्रामीण क्षेत्रबाट उल्लेख्य मात्रामा निक्षेप संकलन नहुने ठानेर पनि बैंकहरु दुर्गम क्षेत्रमा जान अरुचि देखाएका हुन् । दुर्गमका शाखाहरुको आम्दानीले खर्चलाई जित्न अझै २ वर्ष लाग्ने बैंकरहरुको आकलन छ ।
स्थानीय सरकारले बाणिज्य बैंकबाटै कारोबार गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहले उठाउने कर, वितरण गर्ने सेवा र परिचालन गर्ने बजेटको आकार बढ्दै जाादा बैंकले पर्याप्त कारोबार बढाउन सक्छन् । त्यसैले तत्कालको नाफा नहेरी बैंकहरुले सबै तहसम्म पुग्ने तत्परता देखाउने हो भने दूरगामी रुपमा फाइदा नै पुर्याउनेछ ।
News Desk 0 response सोमवार, चैत्र ४, २०७५

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



