

स्थानीय तहलाई कर्मचारी भर्नामा कस्ने तयारी
मस्यौदामा स्थानीय तहले जथाभावी कर्मचारी भर्ना गर्ने प्रयासलाई कस्न छ वटा सिद्धान्त तथा आधारि निर्धारण गरेको छ। कर्मचारी कानुन बनाउँदा तथा भर्ना गर्दा समेत स्थानीय तहले छ सिद्धान्तलाई अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रावधान प्रस्तावित विधेयकमा राखिएको छ ।
-
काठमाडौं ।
केन्द्रीय सरकारले ७५३ वटै स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने कानुनको सिद्धान्त र मापदण्डसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ। मस्यौदामा स्थानीय तहले जथाभावी कर्मचारी भर्ना गर्ने प्रयासलाई कस्न छ वटा सिद्धान्त तथा आधारि निर्धारण गरेको छ। कर्मचारी कानुन बनाउँदा तथा भर्ना गर्दा समेत स्थानीय तहले छ सिद्धान्तलाई अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रावधान प्रस्तावित विधेयकमा राखिएको छ । जसअनुसार स्थानीय तहले कर्मचाारी व्यवस्थापनका सम्बन्धमा कानुन निर्माण गर्दा योग्यता प्रणालीको सिद्धान्त, समान अवसरकोसिद्धान्त, समावेशिताको सिद्धान्त, सेवासर्त सुरक्षाको सिद्धान्त, राजनीतिक तटस्थताको सिद्धान्त र स्वच्छताको सिद्धान्तअनुसार गर्नुपर्नेछ।
News Desk 0 response सोमवार, फाल्गुन २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



