

-
कुनैबेला गाउँघरमा निकै लोकप्रिय मानिने डण्डीबियो खेल अहिले लोपोन्मुख हुन लागि सकेको छ । नेपाली लोकखेलहरु अहिले छायाामा परेको भन्दै नेपाल डण्डीबियो संघ र स्काउट धादिङले डण्डीबियोलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन धादिङवेसीमा यो खेलको आयोजना गरेको हो ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको डण्डीबियो खेलमा विभिन्न विद्यालयका ४३ समुहले सहभागिता जनाएका छन । तर कतिपय युवालाई यो खेल नेपालको एउटा पुरानो र मौलिक खेल हो भन्ने थाहा नै छैन । त्यसैले पनि नयाा पिडीहरु यो खेलका बारेमा अनविज्ञ छन । सरकारले विभिन्न खेलमा लगानी गरेपनि नेपाली लोक खेलका रुपमा रहेको डण्डि वियो संरक्षणमा ध्यान नदिएकै कारण विस्तारै यस्ता खेलहरु लोप हुने अवस्थामा पुगेको छ । यस्ता खेलको संरक्षणमा संघिय र स्थानीय सरकारले ध्यान दिए झन राम्रो हुने थियो । विद्यार्थीलाई खेलाएर सुरु गरिएको भएपनि लोपोन्मुख डण्डीबियोलाई अब गाउागाउामा विस्तार गर्नुपर्ने समय आएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



