

-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी रोहित कुमार पौडेललाई बधाई दिएका छन् । प्रधान्मन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको बताएका छन् ।
एकदिवसिय अन्र्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा यूएईलाई १५१ रनले पराजित गरेको नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतक सहित ५५ रन बनाएका थिए ।
बम बम बम
उनले ५८ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ५५ रन बनाउँदा विश्व पुरुष क्रिकेट तर्फ सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने ब्याट्सम्यान बने ।१६ वर्ष १ सय ४६ दिन उमेर भएका रोहितको किर्तीमानी यसअघि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान शाहिद अर्फिदीलाई पछि पारेका हुन् । शाहिद अर्फिदीले १६ वर्ष २ सय १७ दिनमा एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाएका थिए ।
News Desk 0 response आइतवार, माघ १३, २०७५

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



