

-
सिन्धुपाल्चोकमा निर्माणाधिन शिव श्री हाईड्रोपावरले प्रभावित क्षेत्रका वासिन्दाका नाममा शेयर निष्काशन गरेको छ । १४,७६,४०० कित्ता शेयर जिल्लाको भोटेकोशी गाउँपालिका,बाह्रबिसे नगरपालिकाका केही,त्रिपुरासुन्दरी गाउँपालिका र शुनकोशी गाउँपालिकाका प्रभावितका नाममा प्रदान गरिने जनाईएको छ ।, जस साविकका फुल्पिङकट्टी र मार्मिन, गाती,मानेश्वाँरा र राम्चे तथा धुस्कुन र टेकानपुर अनि पाङ्गे्रटार गाविसका बासिन्दालाई शेयर दिने जनाईएको छ । न्यूनतम पचास र अधिकतम ७३८० कित्ता शेयर दरखास्तमा दावी गर्न सूचना जारी भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकु वजार नजिक रहेको यो आयोजनाले जडित क्षमता २२ दशमलव २ मेघावाट बिदुत उत्पादन गर्नेछ । ९६ प्रतिशत काम सम्पन्न भएको दावी गरेको यो आयोजनाको कुल लागत ३ अरव ६६ करोड ४७ लाख ८४ हजार नौ सय असी रहेको छ । माथिल्लो चाकु ए जलबिद्युत आयोजना नाम दिईएको यो हाईड्रोपावरले नेपाल बिद्युत प्राधिकरणसँग बिदुत खरिदबिक्रीको सम्झौता गरिसकेको छ । शेयर पुष २७ देखि खुल्ला हुने छ ।
News Desk 0 response बिहिबार, पुस १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


