

-
काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तीन महिनामा २४.०५ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनामा ५८ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ भने अघिल्लो वर्षको यही अवधिमा नाफा ४७ करोड १२ लाख रुपैयाँ थियो।
बैंकले खुद व्याज आम्दानी १२.२० प्रतिशतले बढाएर ८४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ। त्यस्तै बैंकले विभिन्न शुल्क तथा कमिसनबाट खुद आम्दानी ७८ प्रतिशतले बढाएर २१ करोड रुपैयाँ आर्जन गरेको छ।
निक्षेप ८ प्रतिशतले घटेको छ भने ऋण लगानी १४ प्रतिशतले बढेको छ। तीन महिनाको अवधिमा बैंकले ६५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गरेको छ। पूँजी तथा कोष बढे पनि ऋण लगानी र निक्षेप संकलनमा उल्लेख्या सुधार नहुँदा बैंकको पूँजी कोष अनुपात २३.४४ प्रतिशत छ।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



