-
काठमाडौं।
नेपाल राष्ट्र बैंकबाट अनिवार्य अवकाशपछि बाहिरिएका रमण नेपाल नागरिक लगानी कोषको कार्यकारी निर्देशक बनेका छन् । योग्यता रक्षमताका आधारमा नेपाललाई चयन गरिएको स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकको अनुभवले लगानी कोष फष्टाउन सजिलो हुने बिश्लेषण हुन थालेको छ । मन्त्रीपरिषद्को आइतबारको वैठकले आगामी पाँच बर्षका लागि नेपाललाई नियुक्त गरेको हो। अर्थशास्त्रमा स्नातकोत्तर नेपालले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजीमा एमफिल पनि गरेका छन्।
नेपाल गत चैतमा अवकाश भएका नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण तथा नियमन विभागहरुमा लामो समय काम गरेका थिए । उनी निर्देशक पदबाट अवकाश भएका हुन ।
कोषको कार्यकारी निर्देशकका लागि नेपालसहित कपिलमणि ज्ञवाली र शेषरमण आचार्यको नाम पनि सिफारिस भएको थियो।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३

रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३