

-
काठमाडौं ।
अमेरिकी डलर नेपाली रुपैयाँको तुलनामा हालसम्मकै महंगो भएको छ । १ अमेरिकी डलर बराबर ११८ नेपाली रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११८ रुपैयाँ ०३ पैसा तथा खरिददर मूल्य ११७रुपैयाँ ४३ पैसा छ।
बिहीबार डलरको मूल्य ११७ रुपैयाँ ६५ पैसा थियो।
डलरको मूल्य बढ्दा आयातित सामानको समेत मूल्य बढ्न भएकाले महँगीको दर बढ्न जान्छ। यसले आयातित सामानमा पूर्ण निर्भर नेपालको व्यापार घाटा समेत बढाउँछ।
भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिल विनिमय दर रहेको छ। भारु अमेरिकी डलरसँग कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पनि पर्न जान्छ।
नेपाली रुपैयाँ सस्तो हुँदा रेमिट्यान्स बढ्छ। त्यस्तो सेवा निर्यातबाट हुने आम्दानी पनि बढ्छ भने आयात गर्दा महंगो पर्न जान्छ। नेपालले ठुला मात्रामा आयात गर्दै आएको छ।
News Desk 0 response शुक्रबार, अशोज १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


