

-
काठमाडौं ।
लुम्विनी विकास बैंक लिमिटेडले ४० करोड १७ लाख मुनाफा आर्जन गरेको छ । बैंकसँग २२ अर्ब १८ करोड निक्षेप तथा १८ अर्ब ३८ करोड ऋण लगानी छ। बैंकले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दै यस वारे जानकारी दिएको हो ।
साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहबाट सुशिलराज पराजूली, चिन्तामणि भट्टराई र रुप ज्योति तथा सर्वसाधारणको तर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकूमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा चयन गरेको बैंकले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।लुम्विनीका ६५ शाखा छन्। बैंकका १२ एटिएम छन्। बैंकको चुक्ता पूँजी २ अर्ब १७ करोड तथा जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ छ।
News Desk 0 response सोमवार, अशोज १, २०७५


सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९