-
नेपाली सेनाले नयाँ कमाण्डर पाएको छ । आजदेखि नेपाली सेनाको कमान्ड पूर्णचन्द्र थापाले समालेका छन् । प्रधान सेनापति राजेन्द्र क्षत्रीले बिदा लिएपछि थापाले कमाण्ड समालेका हुन ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई आजदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिसकेका छिन्।
थापालाई क्षत्रीले नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रमपछि थापा नेतृत्वमा हुने छन् ।
थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नेछन्।
अवकाश हुनुभन्दा एक महिनाअघि नै बिदा बस्ने परम्परा नेपाली सेनामा छ ।
News Desk 0 response बिहिबार, साउन २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३

कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३