
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई मितव्ययी बनाउने जिम्मेवारी बोकेको राष्ट्र बैंक आफैंमा भने मितव्ययी हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंककै कर्मचारीको तलबको अनुपातमा २०४ प्रतिशतसम्म भत्ता लिने गरेको पाइएको छ । भत्तामा २०७१/७२ मा १ अर्ब ४१ करोड १३ लाख खर्च भएको पाइएको छ ।
राष्ट्र बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोष बाहेक १४ किसिमका भत्ता पाउने गरेका छन् । ७ किसिमका भत्ता सबैले र थप ७ किसिमका भत्ता विशेष समूहका कर्मचारीले पाउने गरेका छन् । ‘यस्ता भत्ता र प्रोत्साहनबापतको खर्च, तलवको अनुपातमा २०४ प्रतिशतसम्म हुन आउँछ’ महालेखाले भनेको छ ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार बैंक सेवा १ हजार ९७ र प्राविधिकमा १ सय ३२ गरी कुल १ हजार २ सय २९ कर्मचारी छन् । राष्ट्र बैंकले साधारण, प्रशासनिक खर्च र प्रोभिजन शीर्षकमा कुल ७ अर्ब १९ करोड खर्च भएको देखाएको छ । कर्मचारीको भत्ता र प्रात्साहन वापत मात्रै बैंकले कुल प्रशासनिक लगायतको खर्चको १५ प्रतिशत रकम खर्च गरेको देखिन्छ ।
News Desk 0 response बिहिबार, चैत्र २९, २०७४


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९