

‘ब्यवसायीले अब सुरक्षा चिन्ता लिनु पर्दैन’- प्रधानमन्त्री ओली
आफ्नो भारत भ्रमण नेपालको हितमा भएको ठोकुवा
-
काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले सरकार व्यावसायीको सुरक्षामा गम्भिर रहेको बताएका छन् । उनले व्यावसायी मात्र हैन हरेक नागरिकले सुरक्षाको चिन्ता लिनु नपर्ने दिन आउने वताए । सुनचाँदी व्यावसायी महासँघको पाँचौ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुनचाँदीका क्षेत्रमा काम गर्ने ब्यवसायीलाई सही काम गर्नमात्र अनुरोध गरे । सही काम गर्दा आउने समस्यालाई सरकारले सल्टाउने ओलीको भनाई छ ।
News Desk 0 response सोमवार, चैत्र २६, २०७४
नेपालको सिमा भित्र हुने कोही कसैले पनि अब सुरक्षाको चिन्ता लिनु नपर्ने गरी सुरक्षाका काम हुने ओलीको दावी छ । सरकार गैह्र कानुनी,हिंसात्मक र अपराधपूर्ण कृयाकलापलाई नसहने कारण पनि अव नयाँ ढंगले अघि बढ्ने ओलीले बिश्वास दिलाए ।
प्रधानमन्त्री ओलीले अबको नेपालमा अबैधानिक काम,तस्करी जस्ता कुराहरु बर्जित हुने ठोकुवा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताए ।

सम्बन्धित शीर्षकहरु
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३


