

-
निरन्तर घटेर ११३५ सम्म झरेको सेयरबजारमा ठूला लगानीकर्ता प्रवेश गर्न थालेपछि सेयर कारोबारमा उच्च सुधार देखिएको छ । साताको पहिलो दिन आइतबार ४४ अंकले बढेको छ भने धेरैपछि कारोबार रकम झण्डै ९२ करोड पुगेको छ ।
News Desk 0 response आइतवार, चैत्र २५, २०७४
१७६ कम्पनी सामेल भएको आजको कारोबारमा हरियाली छाएको छ । सबैभन्दा बढी बिमा समुह ३५८.१ अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्स समुह ८५.६६ अंकले बढेको छ । होटल समूह ८२ अंकले बढ्दा जलबिद्युत ७२ अंकले बढेको छ ।
सबैभन्दा बढी नबिल बैंकको ३ करोड १४ लाख बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु इन्सुरेन्स २ करोड ६६ लाख रुपैयाँ र एभरेष्ट बैंकको २ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।


सम्बन्धित शीर्षकहरु
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९