

-
विराटनगर ।
सुनसरीको आश्रममा बस्दै आएका हिन्दु धर्मगुरुमाथि बिराटनगरको मन्दिर परिसरमै गोली प्रहार भएको छ। धर्मगुरु श्रीनिवास आचार्यमाथि रामजानकी मन्दिरमा गोली प्रहार भएको हो।
पहिचान नहुँदै आक्रमणकारी भागेका छन् ।
मोरङका एसपी अरणकुमार बिसीका अनुसार सप्ताहका लागि आचार्यको टोली विराटनगर आएको थियो। उनीहरु रामजानकी मन्दिर परिसरमा बसेका थिए। बिहान करिब पौने २ बजे शौचालय जाने क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।
उनको दाहिने छातीमा गोली लागेको छ। विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका आचार्य बोल्न सक्ने अवस्थामा छन् ।
News Desk 0 response आइतवार, चैत्र २५, २०७४

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



