•  

    काठमाडौं ।

    बुधबार कारोबार सुरु भएको समयदेखि नै सुधारको क्रममा रहेको सेयर कजार परिसूचक १ बजेर २० मिनेट जाँदा ११ दशमलव ७८ अंकले बढेको छ ।
    यस अवधिसम्म कारोबारमा आएका सबै समुहका परिसूचक सकारात्मक हुँदा नेप्से बढ्नमा सहयोग पुगेको हो ।
    बुधबार नेप्से बढ्दा कारोबार भने न्यून छ । अहिलेसम्म बजारमा १३२ कम्पनीका २ लाख ७७ हजार कत्ता सेयर १० करोड ५५ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएका छन् ।

     

    12khari