

-
जनता बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरिएको १४.४० प्रतिशत बोनस सेयर प्राप्त गर्न बोनस सेयर वापत लाग्ने कर तिर्नुपर्ने जनाएको छ ।
News Desk 0 response आइतवार, चैत्र १८, २०७४
बैंकको आठौं बार्षिक साधारण सभा अनुसार चालु अर्थिक वर्षको असार मसान्त पछि र सेयरधनी किताब बन्द हुनुभन्दा अगाडि पुस १० गतेसम्म सेयर खरिद गरेर बोनस पाउन योग्य सेयरधनीले बोनस सेयर बापत लाग्ने कर बुझाउनुपर्ने हुन्छ ।
जनता बैंकको खाता २३६००००१९ मा तथा बैंकको सेयर रजिष्ट्रार काठमाण्डौं क्यापिटलको ज्योति विकास बैंकमा रहेको खाता नम्बर ००१००१०००९०४५८०००००१ मा जम्मा गरि सो भौचर सहित काठमाण्डौं क्यापिटलमा बुझाउनुपर्नेछ ।
बोनस सेयर वापत लाग्ने कर जम्मा गर्नुपर्ने सेयरधनीको विवरण बैंक र क्यापिटलको दुबैको वेवसाइटबाट हेर्न सकिने जनाइएको छ ।
बैंकले चुक्ता पूँजीको १४.४० प्रतिशत बराबरको एक करोड ७० हजार ९१९ कित्ता सेयर बोनस वितरण गरेको थियो । बोनस वितरण पश्चात जनता बैंकको चुक्ता पूँजी आठ अर्ब एक करोड रुपैयाँ कायम भएको छ ।


सम्बन्धित शीर्षकहरु
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९