-
जनता बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरिएको १४.४० प्रतिशत बोनस सेयर प्राप्त गर्न बोनस सेयर वापत लाग्ने कर तिर्नुपर्ने जनाएको छ ।
News Desk 0 response आइतवार, चैत्र १८, २०७४
बैंकको आठौं बार्षिक साधारण सभा अनुसार चालु अर्थिक वर्षको असार मसान्त पछि र सेयरधनी किताब बन्द हुनुभन्दा अगाडि पुस १० गतेसम्म सेयर खरिद गरेर बोनस पाउन योग्य सेयरधनीले बोनस सेयर बापत लाग्ने कर बुझाउनुपर्ने हुन्छ ।
जनता बैंकको खाता २३६००००१९ मा तथा बैंकको सेयर रजिष्ट्रार काठमाण्डौं क्यापिटलको ज्योति विकास बैंकमा रहेको खाता नम्बर ००१००१०००९०४५८०००००१ मा जम्मा गरि सो भौचर सहित काठमाण्डौं क्यापिटलमा बुझाउनुपर्नेछ ।
बोनस सेयर वापत लाग्ने कर जम्मा गर्नुपर्ने सेयरधनीको विवरण बैंक र क्यापिटलको दुबैको वेवसाइटबाट हेर्न सकिने जनाइएको छ ।
बैंकले चुक्ता पूँजीको १४.४० प्रतिशत बराबरको एक करोड ७० हजार ९१९ कित्ता सेयर बोनस वितरण गरेको थियो । बोनस वितरण पश्चात जनता बैंकको चुक्ता पूँजी आठ अर्ब एक करोड रुपैयाँ कायम भएको छ ।
सम्बन्धित शीर्षकहरु
४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने, दुईदेखि १० रुपैयाँसम्म छुट
बिहिबार, भदौ २७, २०८१वीरगञ्जबाट झन्डै ४ करोड रुपैयाँ बराबरको भन्सार छलिका सामग्रीसहित ट्रक नियन्त्रणमा
बुधबार, भदौ २६, २०८१आईएफसीले नेपालमा लगानी विस्तार गर्ने
मङ्लबार, भदौ २५, २०८१खुला व्यापारले मात्र अर्थतन्त्रको असमानता कम गर्न सकिँदैन : विश्व व्यापार सङ्गठन
मङ्लबार, भदौ २५, २०८१-
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न..
बिहिबार, भदौ २७, २०८१ -
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१ -
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने..
बिहिबार, भदौ २७, २०८१ -
नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१ -
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा..
बिहिबार, भदौ २७, २०८१
-
नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न..
बिहिबार, भदौ २७, २०८१ -
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१ -
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने..
बिहिबार, भदौ २७, २०८१ -
नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु
बिहिबार, भदौ २७, २०८१ -
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधिको क्षेत्रमा..
बिहिबार, भदौ २७, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१