

-
काठमाडौं। ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरे पनि ुघुमाउरो बाटोु बाट साढे १२ प्रतिशतसम्म ब्याज दिने निक्षेप योजना ल्याएको नबिल बैंकले अन्ततस् स्कीम फिर्ता लिने भएको छ। नबिल बैंकले बार्षिक ११ प्रतिशत दरको ब्याज अग्रिम भूक्तानी गर्ने मुद्दती स्कीम ल्याएको थियो।
अग्रिम ब्याज भूक्तानी गर्न ११ प्रतिशतको दर साढे १२ प्रतिशत हाराहारी पुग्छ। ुएकथोक सहमति गरेर चोर बाटोबाट ब्याज वृद्धि स्कीम ल्याएपछि बैंकरहरुबीच चर्को विवाद भयोु बैंकर्स संघका एक सदस्यले भने, ुअन्ततस् नबिलले स्कीम फिर्ता लिने जानकारी दिएको छ।
एनआइसी एसिया बैंकले सहमति विपरित ब्याज दर १२ प्रतिशत पुर्याएपछि बैंकर्स संघले अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको थियो। त्यसपछि राष्ट्र बैंकको मध्यस्थतामा संघ र एनआइसीबीच सहमति भएर उसले १२ प्रतिशतको ब्याज ११ प्रतिशतमा झारेको थियो।
ुनबिलले घुमाउरो बाटोबाट जति पनि ब्याज बढाउन पाउने, आफूहरुले बढाउँदा भने कारवाही गर्ने भन्ने गुनासो एनआइसी एसियाको आयोु संघका सदस्यले भने, ुअरु बैंकहरुले पनि नबिलको स्कीमले बजारलाई विगार्ने र राष्ट्र बैंकले अब्यवहारिक स्कीमहरु रोक्न निर्देशन नै दिनसक्ने संभावना रहन्छ। त्यसो हुँदा बेलैमा सचेत भएर अगाडि बढ्नु पर्छ भन्ने बैंकरहरुको सल्लाह भयो।
संघले नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई ुस्कीम अब्यवहारिक र बजार विगार्ने खालको भएकोु भनेर फिर्ता लिन आग्रह गरेको थियो। शाहले अरु बैंकहरुले पनि फिर्ता लिन्छन् भने आफू पनि त्यसमा तयार रहेको बताएका थिए।
नबिलले स्कीम ल्याएको भोलीपल्टै एनआइसीले पनि अग्रिम ब्याज भूक्तानी गर्ने मुद्दति योजना ल्याएको थियो। नबिल अगाडि बैंक अफ काठमाण्डूलगायत केही बैंकले अग्रिम ब्याज भूक्तानी स्किम ल्याएका थिए।
ु११ प्रतिशत भनेपछि त्यसमा चोर बाटो खोजेर जानु आवश्यक छैनु ती बैंकरले भने, ुठूला बैंकहरु नै किन आत्तिएका हुन् हामीले बुझ्न सकेका छैनौं। ऋण दिने पैसा छैन भने नदिइ बस्ने हो।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


