

-
काठमाडौं। एनएमबी बैंकले विश्व बैंकको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीसँग ऋण सम्झौता गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र विश्व बैंकका स्थानीय प्रतिनिधि मोहम्मद रेहान रसिदले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यो पनि पढ्नुस्स् राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउने नीतिगत व्यवस्था गर्ने संकेतसँगै बैकले थाले पहल
दुई संस्थाबीच ऋण सम्झौता भएपनि राष्ट्र बैंकले स्वीकृति नदिइ पैसा ल्याउन पाइँदैन। राष्ट्र बैंकले स्वीकृति दिएमा अहिलेको तरलताको अप्ठेरो अवस्थालाई सहज हुने प्रमुख कार्यकारी केसीले जानकारी दिए।आइएफसीबाट ऋण आएपछि त्यो पैसा साना तथा मझौला ब्यवसाय र कृषि क्षेत्रमा लगानी गर्ने बैंकको योजना रहेको उनले बताए।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


