

-
काठमाडौं–देश संघीय संरचनामा गएपछि बनेको संसदको आज दोस्रो दिनको बैठक ।
सवैले सवैलाई चिनेका पनि छैनन्, धेरै नयाँ अनुहार संसदमा छन् ।
तर, प्रतिनिधिसभाको मंगलबारको बैठक निकै रोचक बन्यो ।
बैठकमा सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने औपचारिक मिति तय गर्ने कार्यसूची थिए ।
यसबाहेक कार्यसुचीमै थियो–प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने ।
संघीय संसदमा नेताहरुको पहिलो संबोधन थियो ।
त्यसैले नेताहरुको पहिलो संबोधन कस्तो होलाल भनेर संसद सदस्य आफै पनि र तिनका नेता–कार्यकर्ताबाहेक सर्वसाधरणको पनि चासो थियो ।
सम्बोधनका क्रममा प्रमुख दलका नेता ‘सभ्य र शालिन’ ढंगबाट प्रस्तुत भए ।
तर, मर्यादाको सीमाभित्र बसेर उनीहरुले ‘राजनीतिक हमला’ गर्न चाहिँ बाँकी राखेनन् । एकअर्कालाई ‘घोचपेच’ गर्न छुटाएनन् ।
नेताहरुले ‘घोचपेच’ र ‘ठट्यौली’ पारामा एकअर्कावीच बधाई र शुभकामना पनि साटासाट गरे । संसदको दृश्य र नेताहरुको अभिव्यक्तिले उनीहरु अझै संविधान निर्माण र निर्वाचनमा जस्तै एकआपसमा सहकार्य गर्न आतुर रहेको भान हुन्थ्यो ।
News Desk 0 response मङ्लबार, फाल्गुन २२, २०७४


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२