अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको खाडी भ्रमण साउदीबाट सुरु

खाडी क्षेत्रको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् । आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा ट्रम्पले साउदीका युवराजसँग भेट गरेका बीबीसीले जनाएको छ...

पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप

पाकिस्तानसँग युद्धविराम घोषणाको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेलुका राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले पाकिस्तानले आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाएका छन् । आणविक हतियारको नाममा भइरहेको ब्ल्याकमेल सहन नसकिने उनको...

अमेरिका र चीनबीच व्यापार सम्झौता

अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । जेनेभामा भएको सम्झौताबारे ह्वाइट हाउसले जानकारी दिएको हो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका भन्दै खुशी व्यक्त गरेका बीबीसीले जनाएको...

प्रत्यक्ष वार्ताका लागि पुटिनको प्रस्ताव जेलेन्स्कीद्वारा स्वागत

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेका छन् । यसअघि पुटिनले रुस–युक्रेनबीच दिगो शान्ति स्थापना र युद्धको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए । पुटिनले...

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतीय आरोप

नयाँ दिल्ली : पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी सो प्रतिक्रिया दिएका हुन् । पत्रकार सम्मेलनमा...

भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच संघर्षविराममा सहमति

काठमाडौं : भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको सैन्य तनावका बीच शनिबार एक सकारात्मक कूटनीतिक सहमति बनेको छ । भारतका विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै दुबै मुलुकबीच गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति...