अन्तर्राष्ट्रिय

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो

जेनेभा । विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य...

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक रहेको युनिसेफको भनाई

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक...

भारतमा ११ लाख ९२ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

नयाँ दिल्ली । भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ९२ हजार ९१५...

युरोपेली युनियनद्वारा २१ खर्ब डलरको बजेट स्वीकृत

ब्रसेल्स । युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन् । यस बजेटसँगै कोरोनाभाइरसका कारण संकटमा परेको अर्थतन्त्र उकास्न तयार पारिएको आर्थिक पुनरुत्थान...

विश्वमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख १३ हजार नाघ्यो

जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६...

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सीडीसी० ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको...