अन्तर्राष्ट्रिय

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु– राष्ट्रपति बाइडेन

वासिङ्टन अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् । अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय...

उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते

इस्लामावाद पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् ।कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको...

तालिबानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

काबुल : अफगानिस्तानको तालिबान समूहले काबुल सहरको पसलहरूको ‘साइनबोर्ड’मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् । काबुलका पसल...

राष्ट्रसंघद्धारा यमनलाई दिदै आएको सहयोग कटौती

साना संयुक्त राष्ट्रसंघको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिदै आएको सहयोगमा कटौती भएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिदै आएको सहयोगमा कटौती भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । “द्वन्द्वग्रस्त मुलुक...

मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार जना विस्थापित

क्वालालम्पुर मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख...

उत्तरी म्यानमारको खानीमा पहिरो जाँदा कम्तीमा ७० जना बेपत्ता

काठमाडौं :  उत्तरी म्यानमारको एक खानीमा पहिरो जाँदा कम्तीमा ७० मजदुर बेपत्ता भएका छन् । बुधबार बिहान काचिन राज्यको पाकन्त क्षेत्रस्थित जेड खानीमा पहिरो जाँदा कम्तीमा ७० बेपत्ता भएका हुन् । सो खानीमा बुधबार...