

अन्तर्राष्ट्रिय
मध्यपूर्वको तनाव चुलिँदा तेलको मूल्य ८० डलरभन्दा माथि
मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले...
मङ्लबार, अशोज २२, २०८१अमेरिकामा अर्को महिना हुने चुनाव शान्तिपूर्ण हुनेमा शङ्का छ : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना हुने अमेरिकी राष्ट्रपति चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले चुनाव निष्पक्ष र स्वतन्त्र हुने कुरामा आफु विश्वस्त भए पनि शान्तिपूर्ण...
शनिबार, अशोज १९, २०८१आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाएको घटनामा नेपाली सुरक्षित : दूतावास
अमेरिकामा रहेको नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा मेक्सिकन सेनाले ट्रकमा गोली चलाएको घटनामा सबै नेपाली सुरक्षित रहेको जनाएको छ । गएको बुधवार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाटेमालाको सिमानामा मेक्सिकोको सेनाले गोली...
शनिबार, अशोज १९, २०८१हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
काठमाडौं : हैटीमा भएको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा गिरोहबाट भएको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र...
शनिबार, अशोज १९, २०८१भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय
सिङ्गापुरका पूर्व यातायातमन्त्री एस ईश्वनरलाई त्यहाँको उच्च अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । पदमा रहँदा गैरकानूनी रूपमा उपहार लिएको मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री ईश्वरनलाई आज उच्च अदालतले सजाय सुनाएको एएफपीले जनाएको...
बिहिबार, अशोज १७, २०८१संयुक्त राष्ट्रसङ्घका महासचिवलाई इजरायलद्वारा प्रतिवन्धको घोषणा
इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायली विदेशमन्त्री इसराइल काट्जले ट्वीट गरेर गुटरेसलाई देश प्रवेशमा रोक लगाइएको बताएको बीबीसीले जनाएको छ । इजरायलमाथि इरानको जघन्य आक्रमणको स्पष्ट...
बुधबार, अशोज १६, २०८१-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


