अन्तर्राष्ट्रिय

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्द पक्राउ पुर्जी जारी

काठमाडौं : अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्द पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका...

उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु

काठमाडौं : भारतको उत्तरप्रदेशमा बस र ट्रक एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको...

भारतीय अर्बपति गौतम अडानीसहित सात जनाविरुद्ध न्यूर्योकको अदालतमा मुद्दा

न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनिमध्येका एक गौतम अडानीसहित सात जनालाई अढाई करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ । अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू...

युक्रेनद्वारा पहिलो पटक बेलायती मिसाइल रुसमा प्रहार

बेलायतले दिएको लामो दूरीको मिसाइल स्ट्रम स्याडो मिसाइल युक्रेनले पहिलो पटक रुसी भूमिमा प्रहार गरेको छ । अमेरिकाले दिएको मिसाइल प्रहार गरेको दोस्रो दिनमै हिजो युक्रेनले बेलायतले दिएको मिसाइलबाट पनि रुसमा आक्रमण गरेको हो...

नयाँ कोइला ऊर्जा प्लान्ट नबनाउने धनी देशहरूको प्रतिज्ञा

प्रमुख कोइला उत्पादक अस्ट्रेलियासहित २५ वटा धनी देशले नयाँ कोइला विद्युत् प्लान्ट नबनाउने प्रतिज्ञा गरेका छन् । विश्व जलवायु सम्मेलन कोप–२९ मा स्वैच्छिक प्रतिज्ञामा हस्ताक्षर गर्दै उनीहरूले अत्यधिक प्रदूषणकारी जीवाश्म इन्धनको प्रयोग चरणबद्ध रूपमा...

रुस–युक्रेन युद्ध खतरनाक अवस्थामा : अमेरिकाले युक्रेनमा रहेको दूतावास बन्द गर्‍यो

रुसले युक्रेनी भूमिमा प्रवेश गरेर आक्रमण थालेको एक हजार दिन पूरा भएको छ । एक हजार दिन लगातार चलेको युद्ध समाधानभन्दा झनै बढ्ने सङ्केतहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आक्रमण शुरू गरेको...