अन्तर्राष्ट्रिय

अमेरिकामा टिकटक प्रतिबन्धको फाइदा उठाउँदै मेटाले ल्यायो नयाँ एप

अमेरिकामा केही समयको लागि टिकटक प्रतिबन्धित भयो। यद्धपी केहि समयमा नै डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि टिकटक फेरि चल्न थाल्यो । तर, अब टिकटक कम्पनीको ५० प्रतिशत अमेरिकाको स्वामित्व हुनेछ। सोहि समयमा, मौकाको फाइदा उठाउँदै इन्स्टाग्रामले...

इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा

काठमाडौं : गाजामा बन्धक तीन इजरायलीलाई रिहा गरेको बदलामा इजरायलले ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरिदिएको छ । इजरायली कारागार सेवाले इजरायल र हमासबीचको बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरिएको...

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण गर्दै

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै छन्। वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई...

गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक, बिपीन जोशी कहिले छुट्लान् ?

प्यालेस्टिनी शहर गाजामा युद्ध विराम भएसँगै प्यालेष्टिनी इस्लामी समूह (हमास)को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । हमासले बन्धकहरूको सूची बुझाउन ढिलाइ गरेकै कारण...

गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदै

इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदैछ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच भएको पछिल्लो युद्धविरामको सहमति कार्यान्वयनको चरण शुरु भएको हो । पहिलो चरणमा छ हप्ताभित्र...

पहिलो चरणअन्तर्गत इजरायलले ७ सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने

इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने स्विकृत सम्झौताको पहिलो चरणअन्तर्गत सात सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने जनाएको छ । इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार सरकारले अहिले कारागार सेवाको...