अन्तर्राष्ट्रिय

मधेस सरकारले फिर्ता लियो भाषा विधेयक

धनुषा : चर्को आलोचना र विरोधपछि मधेस सरकारले भाषासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता गरेको छ । बुधवार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले प्रदेशको कामकाजको भाषा सम्बन्धमा प्रदेशसभामा पेस गरेको विधेयकमाथि सरोकारवालाहरूले...

अमेरिकाको क्यालिफोर्नियामा नयाँ क्षेत्रमा आगलागी, २ वटा विश्वविद्यालय तत्काल खाली गर्न निर्देशन

अमेरिकाको क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो फैलिएको छ । भेन्टुरा काउन्टीमा हिजो बिहान शुरू भएको डढेलोको प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ । स्थानीय प्रशासनले पनि...

जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश अदालतले रोक्यो

जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक लगाएको छ । न्यायाधीशले यो आदेश पूर्ण रुपमा असंवैधानिक रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएका बीबीसीले...

अमेरिकामा रहेका मेक्सिकन आप्रवासीलाई सामूहिक निर्वासनको तयारी

राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध तरिकाले अमेरिकामा बसेका हजारौं जनालाई फिर्ता पठाउने तयारी गरेपछि मेक्सिकोले विशाल आश्रयस्थलहरू बनाउन थालेको छ । ट्रम्पले हजारौं मेक्सिनलाई सामूहिक निर्वासन गर्ने संकेत पाएपछि सरकारले सिउडाड जुआरेज शहरमा पाल टाँगेर...

अमेरिकाको लस एन्जलसमा डढेलो फेरि भड्कियो, हजारौँलाई सुरक्षित स्थानमा सारियो

वासिङ्टन डीसी : अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो भड्किएको छ । अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ । यो आगलागी कास्टेइक ताल...

भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल...