खेलकुद

काभा महिला भलिबल : भारतसँग नेपाल पराजित

काठमाडौं : एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाललाई हराउँदै भारत समूह ‘ए’ को विजेता बनेको छ । आज बुधवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ३–१ पराजित भयो । भारतले...

गुजरातलाई १५ रनले हराउँदै चेन्नई आईपीएल क्रिकेटको फाइनलमा

काठमाडौं : चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। गएराति भएको पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो । चेन्नई चार पटकको च्याम्पियन...

विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

काठमाडौं : विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार एक दिवसीय खेल ३ असारदेखि सुरु हुने जनाइएको छ । जसमा...

एम्बाप्पेको दुई गोलमा उपाधि नजिक पीएसजी

पेरिस : किलियन एम्बाप्पेको दुई गोलको मद्दतले संघर्षरत अक्सेरमाथि जीत निकाल्दै पेरिस सेन्ट जर्मेन कीर्तिमानी ११ औँ लिग वानको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा पीएसजी २–१ गोलले विजयी बन्यो ।...

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

मनहरी : मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नेछन् । परिषद्का सदस्य सचिव...

आईपीएल क्रिकेट : दिल्लीलाई ७७ रनले हराउँदै चेन्नई प्ले अफमा

काठमाडौं : चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । घरेलु मैदानमा आज दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई प्ले अफमा पुगेको हो । चेन्नईले दिएको २ सय...