

खेलकुद
एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने
काठमाडौँ : एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु...
मङ्लबार, जेष्ठ २३, २०८०मनाङ र फ्रेन्ड्सले बराबरी खेले
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र फ्रेन्ड्सले १–१ गाेलकाे बराबरी खेलेका हुन् ।...
आइतवार, जेष्ठ २१, २०८०मेस्सीले पीएसजी छाड्ने पक्का, आउँदो आइतवार अन्तिम खेल खेल्दै
विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने पक्का भएको छ । मेस्सीले यो सिजनमा मात्रै पीएसजीको लागि खेल्ने र त्यसपछि अन्यत्रै जाने क्लबले पुष्टि गरेको छ । पीएसजीका प्रबन्धक...
बिहिबार, जेष्ठ १८, २०८०रोमालाई हराउँदै सेभिया युरोपा लिग च्याम्पियन
काठमाडौं : स्पेनिस क्लब सेभिया यो सिजनको युरोपा लिग च्याम्पियन बनेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । योसहित सेभिया सातौँ पटक च्याम्पियन बन्यो । हंगेरीमा गएराति...
बिहिबार, जेष्ठ १८, २०८०महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नेपाल र मलेसिया खेल्दै
काठमाडौं : नेपाल र मलेसियाबिच आज महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल हुँदैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ । पाँच खेलको शृङ्खला एक/एकको बराबरीमा छ । पहिलो...
बिहिबार, जेष्ठ १८, २०८०टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
काठमाडौँ : मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको...
मङ्लबार, जेष्ठ १६, २०८०-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


