खेलकुद

१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै

काठमाडौं : १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन आज चीनको हान्झाउ सहरमा हुँदैछ । केही खेलहरु यसअघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो । प्रतियोगिताको उद्घाटन चीनका राष्ट्रपति सी जीनपिङले...

एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज भियतनामसँग खेल्दै

काठमाडौं : १९औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज पहिलो खेल खेल्दै छ । चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो । यस्तै, नेपालले असोज ८ मा जापानसँग र असोज ११...

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं : यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो । अलि जाफरले टाढाबाट...

भारतले आठाैँ पटक जित्याे एसिया कपकाे उपाधि, श्रीलङ्कालाई १० विकेटले हरायाे

काठमाडौं : भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य भारतले...

एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा

काठमाडौं : घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार...

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं : म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । यसअघि पहिलो खेल गोलरहित बराबरी भएको थियो ।