खेलकुद

टि–२० बरियतामा सन्दीप एक स्थान माथि

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान...

पावरहाउस फुस्रेखोला खेलमैदान निर्माण गरिने

गण्डकी । पोखरा महानगरपालिका– १७ फुस्रेखोला किनारामा रु नौ करोड लागतमा खेलमैदान निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका– १ वडा एक खेलमैदान नीतिअनुसार ५०० रोपनी क्षेत्रफलमा जिल्लास्तरीय ‘पावरहाउस फुस्रेखोला’ खेलमैदान निर्माण गरिने भएको...

एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको...

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

बैतडी । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक...

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी) का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासङ्घको आधिकारिक...

अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन

ब्युनस आयर्स । अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए । म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले...