खेलकुद

काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौं । काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको...

काठमाडौँ मेयर कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ मेयर–११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो...

सातौँ प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस विजयी

बाँके । सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुुलिस क्लबले विजयी शुरुआत गरेको छ । नेपालगञ्ज रङ्गशाला परिसरको कभर्डहलमा शुक्रबार मिस नेपाल नम्रता श्रेष्ठ र प्रदेशसभा सदस्य कृष्णा केसी...

काठमाडौँ मेयर कप क्रिकेट : पुलिस दुई रनले विजयी

काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा पुलिसले वाग्मती प्रदेश टोलीलाई पराजित गरेको हो । टस जितेर ब्याटिङ गर्दै...

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

कर्णाली । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ । हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र...

‘बी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज...