खेलकुद

नेपाल यूएईसँग ४८ रनले पराजित

काठमाण्डौ : आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएको छ । यूएईले दिएको एक सय ६९ रन पछ्याएको नेपाल ३५ ओभर १...

युएईद्वारा नेपाललाई जीतका लागि १६९ रनको लक्ष्य

काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले ४६...

पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो

काठमाडौँ : पपुवा न्यूगिनीले आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर...

यु–१८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल ७–० ले पराजित

काठमाडौँ : यु–१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–० गोलको नतिजामा पराजित भएको छ । भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा भारतलाई जित दिलाउन लिन्डा कमले दुई गोल गरिन् ।...

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । गएराति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएसँगै म्यानचेस्टर युनाईटेड बाहिरिएको हो । स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिको मड्रिडले १–१...

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी : मुख्यमन्त्री कप १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको हो...