खेलकुद

आज पीएनजीविरुद्ध नेपाली क्रिकेट टिमको विशेष खेल, टी–२० अन्तर्राष्ट्रियमा ५० खेल पूरा गर्ने

काठमाडौँ : घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२:३० बजे सुरु हुनेछ ।पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि...

श्रीलंकाको ब्लु स्टार क्लब आज नेपाल आउँदै

काठमाण्डौ : एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग खेल्न श्रीलंकाको ब्लु स्टार क्लब आज नेपाल आउँदैछ । ब्लु स्टारको टोली आज दिउँसो सवा १२ बजे नेपाल आइपुग्ने अखिल नेपाल...

मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौँ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा आठ...

नेपालले आज मलेसियासँग खेल्दै, यस्तो छ हेड टु हेड !

काठमाडौँ : त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दै छ । दुवै टिमको यो दोस्रो खेल हो । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन् । शृङ्खलाकै पहिलो खेलमा नेपालले...

म्यासेडोनियालाई हराउँदै पोर्चुगल विश्वकपमा छनोट

काठमाण्डौ : पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले...

पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्दै, ५ खेलाडी परिवर्तन

काठमाडौं : त्रिदेशीय टी-२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो । यसअघि...