खेलकुद

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि

काठमाडौंः चेल्सीलाई हराउँदै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो। वेम्बली स्टेडियम लन्डनमा भएको खेलको निर्धारित ९० मिनेट...

राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिवि मैदानमा युगान्डासँग टी–२० शृङ्खला खेल्ने

काठमाण्डौ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अफ्रिकी देश युगान्डासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ । शृङ्खला जेठ २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपाल क्रिकेट सङ्घ क्यानका...

नेपालले जित्यो जिम्बावे ‘ए’ सँगको एकदिवसीय शृङ्खला

काठमाण्डौ : जिम्बावे ‘ए’ सँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट नेपालले जितेको छ । जिम्बावे ‘ए’ ले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका...

जिम्बावेले नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दियो

काठमाडौँ : जिम्बावे ‘ए’ टोलीले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले...

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो

काठमाडौंः जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको...

आईपीएल क्रिकेटमा चेन्नई विजयी, दिल्ली ९१ रनले पराजित

काठमाण्डौ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्स ९१ रनले विजयी भएको छ । मुम्बईमा गएराति सकिएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो । चेन्नईले दिएको २ सय...