समाचार

नयाँ समीकरणको १ महिनामै धेरै काम भएको छ : प्रधानमन्त्री

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण सहितको सरकार बनेको एक महिनामै धेरै राम्रो काम भएको बताएका छन् । मकवानपुरमा शुक्रबार नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले...

सडक बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई विद्युत प्राधिकरणको ताकेता

१६ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई ताकेता गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी महसुल भुक्तानी गर्न भनेको हो । विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक...

गुल्मीमा हजुरबा नातिसँगै एसईईमा सहभागी

गुल्मी : गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार म्यालेपोखरी माध्यमिक विद्यालयबाट पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए । उमेर छँदा...

सफल हुन नसक्ने सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफल हुन नसक्ने सयौँ आयोजना रहेको भन्दै त्यस्तो आयोजनालाई खारेज गरिदिने बताएका छन् । बजेट निर्माणको परम्परागत शैली बदल्न सरकार लागिपरेको भन्दै प्रचण्डले बजेट जनतामा आशा जगाउने खालको...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने संभावना

काठमाडौं : देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बाग्मती...

बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी सहभागी

मकवानपुर : बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीले सहभागी भएको छ । सत्ता गठबन्धनलाई सरकारलाई अल्पमतबाट जोगाउन हाम्रो नेपाली पार्टीले सरकारलाई समर्थन गर्दै मन्त्रीपरिषदमा सहभागी भएको हो । सत्ता गठबन्धन परिवर्तनपछि सरकारमा हाम्रो नेपाली...