समाचार

आज पनि बिहानैदेखि चर्को घाम, केही ठाउँमा हावाहुरीको सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकासहित पहाडी र तराई भेगमा आज पनि बिहानैदेखि चर्को घाम लागेको छ । तराईका केही ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तत्काल पानी पर्ने सम्भावना नभएको, तर कोशी,...

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा : भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ । धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि...

गाजामा युद्धविरामको लागि अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र, इजरायली सरकारमा मतभेद

तेल अभिभ : इजरायली सरकारका मन्त्रीहरूबिच गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतालाई लिएर मतभेद देखा परेको छ। हालैका दिनहरूमा गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन्। यसैबिच, इजरायलको युद्ध मन्त्रिपरिषद्का...

इलाम २ मा सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता

इलाम : प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को मतान्तर बनाएका हुन् । सुहाङले...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को ९ एन–ए–के–एक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौं ल्याइएको छ । इजरायलमा मर्मत सकेर ल्याइएको जहाज हिजो बेलुकी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायु सेवा...

अब लगानीकर्ताले विदेशमा शाखा कार्यालय वा इकाइ खोल्न सक्ने, अरू के छन् सुविधा ?

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश २०८१ जारी गरेका छन् । तेस्रो लगानी सम्मेलन शुरु भएकै दिन जारी भएकाे याे अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवर्द्धनका लागि थप सुविधा होस्...