समाचार

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रवार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान...

झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सुचारु

काठमाडौं : हिजो दिउँसो ४ बजेदेखि समस्या देखिएको इन्टरनेट सेवा रातिदेखि सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै अवरुद्ध भएको झन्डै सात घण्टापछि नेपालमा इन्टरनेट चल्न थालेको हो । इन्टरनेट अवरुद्ध...

बन्दीलाई सम्मानजनक श्रममा लगाउने गृहमन्त्री रवि लामिछानेको योजना

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा नवनिर्मित क्षेत्रीय कारागार भवनको बाँके ( नौबस्ता ) मा उद्घाटन भएको छ । १३४ रोपनी क्षेत्रफलमा फैलिएको कारगारमा ३ हजार ९२४ सय पुरुष र ६ सय महिला बन्दी अट्ने...

कस्तो रहला आजको मौसम ?

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती...

रोशी गाउँपालिकाका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोक : जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । समितिले बुधबार...

अमेरिकामा प्यालेस्टाइनको समर्थन गर्दै आन्दोलन गर्ने ३ सय विद्यार्थी पक्राउ

न्युयोर्क : प्रहरीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा करिब ३०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ । न्युयोर्कका मेयर एरिक एडम्सले कोलम्बिया युनिभर्सिटीको अनुरोधमा आफूले भवनभित्र बसेका विद्यार्थीविरुद्द ठुलो अभियान चलाएको बताएका हुन्...