समाचार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको...

शनिवारसम्म नै बर्षाको सम्भावना, कहाँ–कहाँ हुनेछ वर्षा ?

काठमाडौं : मौसम पूर्वानुमान् महाशाखाले पर्सि शनिवारसम्म नै पानी पर्ने जनाएको छ । महाशाखाकाअनुसार आज कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने...

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै भोलि बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।...

कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

काठमाडौं : कोशी प्रदेशमा सत्ता केन्द्रित लडाईँ बढ्ने देखिएको छ । आज नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् ।...

टिकटकले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गर्‍यो

भिडियो शेयरिङ एप टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी संसद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि त्यसको विरोधमा टिकटकले अमेरिकाको सङ्घीय अदालतमा मुद्दा दायर गरेको...

भिरमौरीको मह पछ्याउँदै अक्करे भीरतिर….

गण्डकी : पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् ।...