समाचार

सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता

काठमाडौं : सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हिजो बिहानदेखि हराइरहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनीहरूको आरोहण व्यवस्थापन गर्ने...

अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा कर बढायो

अमेरिकाले चिनियाँ विद्युतीय गाडीसहित कैयौँ सामानमा चर्को कर लगाएको छ । चिनियाँ सस्तो सामानले व्यवसायी मर्कामा परेको भन्दै अमेरिकाले कैयौँ सामानमा कर बढाएको बेलायती सञ्चारमाध्यम गार्जियनले जनाएको छ । नयाँ शुल्कअनुसार चीनबाट आयात भएका...

संसद बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि सङ्घीय संसद्को दुवै सदनको बैठक स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत...

शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने सरकारको घोषणा

काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था...

आगामी वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठ सहित)

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति...

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत...