समाचार

प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले संयुक्त रुपमा आज...

प्रतिशोध साँध्न गरिएको पक्राउ अस्वीकार्य : शेखर कोइराला

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएका छन् । मंगलबार साँझ प्रहरीले कान्तिपुरस्थित कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरेपछि सामाजिक सञ्जाल एक्समा उनले...

ब्रिटिश प्रधानमन्त्रीले गरे ब्रिटिश गोर्खाको प्रशंसा

काठमाडौं : ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले ब्रिटिश गोर्खाहरूको योगदानको प्रशंसा गरेका छन् । बेलायतस्थित नेपाली दूतावासका अनुसार नेपाल र बेलायतबिच मैत्री सन्धिमा हस्ताक्षर गरिएको एक सय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालयले आयोजना...

इरानका राष्ट्रपति इब्राहिम रइसीको अन्त्येष्टि समारोहमा हजारौँ नागरिक सहभागी

इरानका राष्ट्रपति इब्राहिम रइसीको अन्त्येष्टि समारोहमा हजारौँ नागरिक सहभागी भएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका राष्ट्रपति रइसी, विदेशमन्त्रीलगायतको अन्त्येष्टि समारोहमा हजारौँ नागरिक सहभागी भएका बीबीसीले जनाएको छ । इरानमा रइसीको अन्तिम बिदाइका लागि...

कान्तिपुर पब्लिकेशनका का अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं : कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा रहेको कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान...

गृहमन्त्रीलाई कांग्रेसको चेतावनी : ‘कैलाश सिरोहियामाथि कारबाही भए  हामी सहँदैनौँ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कारबाही गर्न चुनौती दिएको छ ।  मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद सांसद बद्रीप्रसाद पाण्डेले सिरोहियामाथि कारबाही...