समाचार

गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम...

आज २५६८ औँ बुद्ध जयन्ती तथा उभौली पर्व : देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै

काठमाडौं : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले...

सहकारी पीडितले फेरि आन्दोलनको घोषणा

काठमाडौं : सरकारले गरेको सहमतिअनुसार रकम फिर्ता नपाएपछि सहकारी पीडितले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । सहकारी पीडितको नेतृत्व गरिरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पर्सि शुक्रवारदेखि...

प्यालेस्टिनी राज्यलाई मान्यता दिने आयरल्यान्ड, नर्वे र स्पेनको निर्णय

आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका छन् । यी तीन वटै देशले यही मे २८ तारिखदेखि लागू हुने गरी प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका बीबीसीले जनाएको छ...

छानबिन समिति गठनको दबाब दिन कांग्रेसले सडक आन्दोलन गर्ने

काठमाडौं : नेपाली कांग्रेसले सहकारी रकम हिनामिनाबारे संसदीय छानबिन समिति गठनको दबाब दिन सडक आन्दोलन गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सदनसँगै सडक आन्दोलन...

सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएन

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका जानका लागि भिसा आवेदन दिएकोमा अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत...