समाचार

कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न म्याद थप

वीरगन्ज : जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया...

दिवा खाजामा रैथाने बालीकाे प्रयाेग : काेदाेकाे दुनाेटदेखि सिस्नुकाे आइसक्रिमसम्म

म्याग्दी : म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । चाउचाउ, बिस्कुटलगायत तयारी खानाको विकल्पमा विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, अचार, भटमासको चिया, सेकुवा, अचार, फर्सीको जाम, टमाटरको केचप,...

चिनियाँ विद्युतीय गाडीमा कर बढाउने अमेरिकी निर्णयको एलन मस्कद्वारा विरोध

अमेरिकी अर्बपति एलन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय गाडीमा कर बढाउने निर्णयको विरोध गरेका छन् । केही हप्ताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट आयात हुने विद्युतीय गाडीमा कर बढाउने घोषणा गरेका थिए । फ्रान्सको पेरिसमा...

अर्मेनियाले अजरबैजानलाई ४ वटा सीमावर्ती गाउँ फिर्ता गर्‍यो

अर्मेनियाले चार वटा सीमावर्ती गाउँ अजरबैजानलाई फिर्ता गरेको छ । दशकौँ पहिला अर्मेनियाले कब्जा गरेको सीमावर्ती गाउँ– बघानिस आयरम, असागी अस्किपारा, खेरिम्ली र घिजिलहाजिली अजरबैजानलाई फिर्ता गरेको दुवै देशले पुष्टि गरेका छन् । यसलाई...

टिओआरमा दलहरूबीच सहमति जुटेन

काठमाडौं : प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूबीच बसेको बैठकमा टिओआरका विषयमा सहमति जुट्न हुन सकेन । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट

काठमाडौ : राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको...