समाचार

एमालेको राष्ट्रिय महिला भेला शुरु

काठमाडौं : नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला काठमाडौंको प्रज्ञा भवनमा आजदेखि शुरु भएको छ । भेलाको आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता,...

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण

काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले...

आज सगरमाथा दिवस : तेञ्जिङ र हिलारीले पाइला टेकेको सात दशक पूरा

काठमाडौं : आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । मानव र सगरमाथा बिचको सामीप्य बुझाउन...

अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु

सिड्नी : अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो। सोमबार क्रोनलाको उत्तरमा...

आजको मौसम : देशको पूर्वी भूभागमा रेमल चक्रवातको प्रभावले पानी पर्ने संभावना

काठमाडौं : नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक...

इजरायली ट्याङ्कहरूद्वारा रफाहको अल–अवदा कब्जा

गाजा : इजरायली ट्याङ्कहरूले रफाहको अल–अवदा कब्जा गरेका छन्। रफाहका स्थानीय पत्रकारहरूले यसको पुष्टि गरेका छन्। अल–अवदालाई रफाह शहरको मुटु भनिन्छ र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण छ। इजरायली सेनाले प्यालेस्टाइन–इजिप्ट...