समाचार

शेयर बजारमा आजपनि दोहोरो अङ्कको गिरावट

काठमाडौं : आगामी बर्षको बजेट भाषणपछि लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९...

काभ्रेस्थलीमा मिनीट्रक दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित काभ्रेस्थलीमा मिनी ट्रक दुर्घटना भएको छ । बा.४ ख ३२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...

सन्दीप लामिछानेको अमेरिका भिसा पुनः अस्वीकृत

काठमाडौं : क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो । परराष्ट्र मन्त्रालयले...

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

कैलाली : विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा...

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने अनुमान

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर थोरै घट्ने प्रक्षेपण गरेको छ । यो वर्ष बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने आइएलओको अनुमान छ । सन् २०२३ मा यो...

आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’

काठमाडौं : सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए ।...